गायिका एलिना चौहानले विहेको वर्षदिन नपुग्दै श्रीमानविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा हालेपछि गर्माएको सामाजिक सञ्जाल फेरि एकपटक तातेको छ । एकपछि अर्का...
बिस्तृतमागायिका समीक्षा अधिकारी र ज्योति मगरबीच सामाजिक सञ्जालमा भइरहेको कटाक्षको श्रृंखलाले अहिले चौतर्फी चर्चा पाएको छ। श्री एयरलायन्ससँग असन्तुष्टि व्यक्त गर्दै...
बिस्तृतमानिर्देशक कृषा चौलागाईंको निर्देशन रहने फिल्म ‘पिताम्बर’ भदौको पहिलो साताबाट दोस्रो चरणको छायांकनमा जाँदैछ । छायांकनमा जानुअघि फिल्मको वर्कसप भइरहेको छ...
बिस्तृतमानायिका आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘वर एण्ड बधु’ रिलिजमा आउने तयारीमा छ । योसँग उनी अन्य तीन वटा फिल्मको...
बिस्तृतमावैवाहिक बलात्कारको मुद्दामा गायक रवि ओडले सफाइ पाएका छन् । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले अभियोग दाबी नपुग्ने फैसला...
बिस्तृतमाअभिनेता रमेश उप्रेतीले दोस्रो विहेको तयारी गरेका छन् । उनी आउँदो मंसिरमा विवाह बन्धनमा बाँधिने भएका हुन् । विवाहको तयारीमा रहेको...
बिस्तृतमानेपाली मिडिया जगतमा कान्तिपुर टेलिभिजनको आफ्नै नाम र प्रतिष्ठा रहँदै आएको छ । तर, पछिल्लो कार्यक्रम ‘इट्स् माई शो’सँगै विवादमा फसेको...
बिस्तृतमासांगितिक कार्यक्रमको लागि गायिका समीक्षा अधिकारी यतिवेला अष्ट्रेलियामा छिन् । गैरआवासीय नेपाली संघ, अष्ट्रेलियाको निम्तो मान्न पुगेकी गायिका अधिकारी विभिन्न कार्यक्रममा...
बिस्तृतमागायिका समीक्षा अधिकारीले नायिका पूजा शर्मामाथि तीव्र कटाक्ष गरेकी छन् । उनले बुधवार सामाजिक सञ्जाल फेसबुकमा ‘बहुरुपी औरत’ भन्दै अभिनेत्री पूजा...
बिस्तृतमानायिका नम्रता सापकोटा फिल्मले भन्दा पनि निजी जीवनका कारणले बढी चर्चामा हुने गरेकी छिन् । जति बल गरे पनि उनको अभिनय...
बिस्तृतमा