आगामी साउन २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘नम्बरी सुन’ले फिल्म हेर्ने १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरेको छ ।...
बिस्तृतमाफिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायांकन सकिएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्मको पहिलो चरणको छायांकन ओखलढुङ्गा...
बिस्तृतमाशंकर घिमिरेको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘तेल भिसा’को पहिलो चरणको छायांकन केही समय अगाडी अमेरिकामा सकिएको थियो । फिल्म भोली सोमबारबाट...
बिस्तृतमायहि साउन ३२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’को लागि दुई गीत रेकर्ड गरिएको छ । गत वर्ष एकदिन प्रदर्शन भएर...
बिस्तृतमाअभिनेता खगेन्द्र लामिछानेलाई जन्मदिनको अवसरमा नयाँ फिल्म उपहार मिलेको छ । आज खगेन्द्रको जन्मदिनको अवसर पारेर फिल्म ‘के घर के डेराः...
बिस्तृतमारुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ मा मोडल कुसुम शर्मा अनुबन्धित भएकी छिन। बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने फिल्ममा...
बिस्तृतमाभर्सटायल अभिनेता नाजिर हुसेनको बहुप्रतिक्षित चलचित्र ‘गुन्यो चोलो- कमिङ अफ अ्याज अफ अ गर्ल’ उर्फ ‘गुलाबी’ को प्रदर्शन मिति घोषणा गरिएको...
बिस्तृतमाआगामी शुक्रबार अर्थात् असार २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘घरज्वाइँ’को मंगलबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको...
बिस्तृतमानायक तथा निर्माता ध्रुव थापा फिल्म ‘ईश्वर’ लिएर आगामी साउन ११ गतेदेखि दर्शकमाझ आउँदैछन् । रेडियो नाटक, स्टेज नाटक, भिडियो फिल्म,...
बिस्तृतमासाउन १८ गते रिलिज हुने नेपाली फिल्म ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक भएको छ। काठमाडौंको सिभिल मलस्थित क्युएफएक्स सिनेमा हलमा पत्रकार भेटघाटको...
बिस्तृतमा