नेपाली फिल्म

फिल्म ‘दुई कदम’को टाइटल गीत सार्वजनिक

उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’को टाइटल गीत सार्वजनिक गरिएको छ । मुस्ताङमा खिचिएको सार्वजनिक गीतमा डेव्यु अभिनेता इओन लिम्बु र...

बिस्तृतमा

मन्त्रीदेखि सांसदले मनपराए ‘परदेशी २’

सफलताका साथ प्रदर्शन भइरहेको चलचित्र ‘परदेशी २’को विशेष शो आयोजना गरिएको छ । बुधवार बेलुका वानेश्वरस्थित आईएनआई सिनेमाजमा आयोजित विशेष शोमा...

बिस्तृतमा

‘जम्प’ मङ्सिर २९ गतेबाट देशभर प्रदर्शनमा आउने

 आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘जम्प’ को प्रदर्शन मिति फाइनल गरिएको छ। यति बेला पोस्ट प्रोडक्सनको अन्तिम चरणमा...

बिस्तृतमा

छायाङ्कनको बिचमै अमेरिकामा बिक्री भयो ‘रङ्गेली’, कलाकार सहित रेड कार्पेट प्रिमियर पनि हुने

हाल छायाङ्कनको अन्तिम चरणमा रहेको नेपाली फिल्म ‘रङ्गेली’को संयुक्त राज्य अमेरिकाको वितरण अधिकार बिक्री भएको छ । अमेरिकाको लागि यो फिल्मको...

बिस्तृतमा

छ वर्षपछि निश्चलको दिमाग खराब कमव्याक कस्तो होला ?

File photo

फिल्म निर्देशक निश्चल बस्नेत पुनः निर्देशनमा सक्रिय भएका छन् । ‘लूट’ फिल्म निर्देशनपछि चर्चित बनेका बस्नेत त्यसयता अभिनय, गायन, नृत्य र...

बिस्तृतमा

‘दिमाग खराब’ को गीत ‘हितैको माया’ सार्वजनिक

निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘हितैको माया’ बोलको गीतमा जयन जे सुब्बाको शब्द रचना...

बिस्तृतमा

‘पशुपति प्रसाद २ भष्मे डन’ हेर्ने दर्शकको भिड, पाँचौं दिनमा पनि अधिकांश शो हाउसफूल

गत शनिबारबाट प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ले बक्स अफिसमा बम्पर व्यापार गरिरहेको छ । प्रदर्शनको पाँचौं दिनसम्म...

बिस्तृतमा

‘परदेशी २’लाई १३ औं दिनमा पनि दर्शकको साथ

गत असोज २६ गते शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परदेशी २’ ले दोस्रो सातामा पनि दर्शकको राम्रो साथ पाइरहेको छ । आज...

बिस्तृतमा

‘भष्मे डन’को उत्साहजनक सुरुवात, बक्स अफिसमा २ करोड ४० लाखको ओपनिङ

दशैंको (फूलपाती) अवसर पारेर शनिबारदेखि रिलिजमा आएको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ले बक्स अफिसमा बिष्फोटक सुरुवात गरेको छ । पहिलो...

बिस्तृतमा

‘बिच्छेद’को ‘गाजले’ गीतमा मुकुन र लक्ष्मीको प्रेम

मङ्सिर ८ मा रिलिज हुने फिल्म ‘बिच्छेद’को गीत सार्वजनिक भएको छ । ‘गाजले’ शीर्षकको गीतमा राम अविरल बिस्टको शब्द रचना, एसडी...

बिस्तृतमा
पृष्ठांकन:«1...49505152535455...65»