नेपाली फिल्म

‘रुखान’को घोषणा, ४ भाषामा तयार हुने

निर्देशक सबिर श्रेष्ठले नयाँ फिल्म ‘रुखान’को घोषणा गरेका छन् । नेपाली, अङ्ग्रेजी, हिन्दी र भोजपुरी भाषामा निर्माण हुने फिल्ममा महिलाको कथा...

बिस्तृतमा

‘जिग्री’को ट्रेलरमा पैसाको चक्करले भोग्नु पर्ने उल्झन

फागुन ४ गते प्रदर्शनमा आउने फिल्म ‘जिग्री’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा पैसाको चक्कर र दुई युवाले जीवनमा भोग्नु पर्ने...

बिस्तृतमा

सुवेदीले ‘पार्वती’ बनाउँदै

रंग पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीले नयाँ फिल्म बनाउने भएका छन् । सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बन्ने फिल्म ‘पार्वती’ को...

बिस्तृतमा

माओत्से भन्छन्ः ‘दयारानी’ले एउटा अंहकारी पुरुषको मनोविज्ञान प्रस्तुत गर्छ

माओत्से गुरुङ निर्देशित फिल्म ‘दयारानी’ माघ २६ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ। फिल्मलाई लिएर गुरुङ् उत्साहित छन्। ट्रेलर र टिजरबाट मिलेको प्रतिक्रियाले...

बिस्तृतमा

‘रङ्गेली’को गीतमा नृत्य गर्दा स्मार्टफोन जित्ने मौका

आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने फिल्म ‘रङ्गेली’ले स्वतन्त्र नृत्य प्रतिस्पर्धा आयोजना गरेको छ । फिल्मको गीत ‘हातैले उघाएको’...

बिस्तृतमा

उपहार फिल्मको शीर्ष गीत ‘हारेको छैन’ सार्वजनिक

नायिका रेखा थापाको बहुप्रतिक्षित फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘उपहार’को शीर्ष गीत ‘हारेको छैन’ सार्वजनिक भएको छ । युट्युबमार्फत्...

बिस्तृतमा

ट्रेलरको प्रतिक्रियाले दंग ‘गोर्खा वारियर’ टिम

आगामी फागुन ११ गतेबाट रिलिज हुने फिल्म ‘गोर्खा वारियर’ ट्रेलरलाई युट्युबमा दर्शकले उल्लेख्य रुचाएका छन् । गत माघ ११ मा ओएसआर...

बिस्तृतमा

फस्टलुक र टिजरको चर्चाले प्रतिक्षित बन्दै ‘अगस्त्य च्याप्टर १’

फिल्म ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक टिजरले चौतर्फी तारिफ पाएको छ । फिल्मको फस्टलुक सार्वजनिक भएदेखि नै चासोको विषय बनेको यो फिल्मले...

बिस्तृतमा

माघ २६ मै नेपालसँगै विश्वभर एकसाथ रिलिज हुँदै ‘हात्तीछाप’

नेपालमा माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’ यही मितिमा विश्वभर रिलिज हुने भएको छ । यसअघि माघ २६ गते...

बिस्तृतमा

‘मोदीबेनी’को शुभमुहूर्त गर्दै छायांकन सुरु, वर्षाले अमरसँग स्क्रिन शेयर गर्दै

फिल्म ‘मोदीबेनी’को शुभमुहूर्त गर्दै छायांकन सुरुवात गरिएको छ । मङ्गलवार काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा पूजा गरेर शुभमुहूर्त गर्दै फिल्मको युनिट छायाङ्कनमा...

बिस्तृतमा
पृष्ठांकन:«1...68697071727374...92»