आगामी चैत्र १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘राजागंज’की मुख्य अभिनेत्री आशा मगरातीलाई स्विट्जरल्याण्डको प्रतिष्ठित फ्रिबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सवको अन्तर्राष्ट्रिय जुरी...
बिस्तृतमाकाठमाडौं । फिल्म ‘होस्टल रिटर्नस’बाट हिरोका रुपमा फिल्ममा पाइला चालेका अभिनेता सुशील श्रेष्ठ यही फागुन २९ गतेबाट रिलिज हुने फिल्म ‘आउटलः...
बिस्तृतमाकाठमाडौं । बुधबारबाट प्रदर्शनमा आएको चलचित्र ‘लाज शरणम्’लाई दर्शकको राम्रो साथ मिलेको छ । दर्शकले चलचित्रको तारिफ गरिरहेका छन् । चलचित्रले...
बिस्तृतमाकाठमाडौं । फिल्म ‘जनै हराएको बाहुन’ को प्रदर्शन मिति तय भएको छ । आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते...
बिस्तृतमादिनेश राउतले निर्देशनमा निर्माण भएको चलचित्र ‘महाभोज’ को छायाकंन सम्पन्न भएको छ । सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित रहने सिनेमाको पोखरा आसपासका...
बिस्तृतमाकाठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’ले रिलिज डेट घोषणा गरेको छ । शिवरात्रीको अवसर पारेर बुधबार अबेर साँझ टाइटल टिजर सार्वजनिक गर्दै...
बिस्तृतमाशुक्रबारदेखि देशभर प्रदर्शनमा आएको चलचित्र ‘फेरि रेशम फिलिली’को भव्य प्रिमियर सम्पन्न भएको छ । रिलिजको पूर्व सन्ध्यामा मंगलबार ललितपुरको लाबिम मलमा...
बिस्तृतमाभोलि बुधबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘मायावी’ले सिंगो फिल्म क्षेत्रलाई नै चलायमान बनाउने प्रतिक्रिया नायक राजेश हमालले दिएका छन् । फिल्मको...
बिस्तृतमाकाठमाडौं । चलचित्र ‘लाज शरणम्’को अग्रिम बुकिङ खुला भएको छ । बुधबारबाट रिलिज हुने चलचित्रको सोमबार बुकिङ खुला भएको हो ।...
बिस्तृतमातुलसी घिमिरेको निर्देशनमा तयार हुने चलचित्र ‘पहाड’ को रोकिएको छायांकन सुरू भएको छ । गत माघ २२ गते मुहूर्त गरेर छायांकन...
बिस्तृतमा